धादिङको बेनिघाटस्थित युवक मृत अवस्थामा फेला

धादिङ । बेनिघाट रोराङ गाउँपालिका-५ चरौदीस्थित सडकको नालीमा सोही ठाउँ बस्ने २४ वर्षीय शिव तिवारी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै