दक्ष इन्टरनेसनल र राज व्युटी एकेडेमीले ‘मिसेस व्युटीफूल नेपाल’ को नवौं तथा ‘मीस व्युटीफूल नेपाल’ को दसौं संस्करणको आयोजना गरेको छ ।

शनिबार नेपाल पुलिस क्लब, काठमाडौँमा भएको ‘ग्लोबल म्युजिक अवार्ड २०२५’ को ग्राण्ड फिनालेको अवसरमा मोडल ग्रीष्मा पौडेल लगायतका सैयौं कलाकारलाई सम्मान गरिएको छ । उक्त समारोहमा राजाराम पौडेल, रीमा विश्वकर्मा, एलिना चौहान लगायतका चर्चित कलाकारपनि सम्मानित भएका थिए ।
नृत्य बिधामा निकै अब्बल रहेकी पौडेल पछिल्लो समयमा म्युजिक भिडियोमा निकै व्यस्त देखिन्छिन् । वैदेशिक कार्यक्रमहरुमा पनि उनको व्यस्तता बढ्दो छ । ‘दिलको लुटेरा’ नामक गीतबाट बेस्ट मोडलका रुपमा उनी सम्मानित भएकी हुन् । ग्रीष्माका अरु थुप्रै म्युजिक भिडियोहरु बजारमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






