याङ्वरक गाउँपालिका वडा नं. ३ ओयामका वडाध्यक्ष राईको तिमीलाई भुलिजाने बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा सिरेन वान्तवाको शब्द र नवीन सादेम्बाको सङ्गीत रहेको छ ।
फणिन्द्र राईले सङ्गीत संयोजन गरेको गीत पर्पल स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको हो ।
सुमन खड्काले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यस गीतको भिडियो जस्केलो क्रिएसनले निर्माण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






