सन नेपाल लाइफ इन्स्योरेन्सले आइसीसी २०२४ एसिया बीमा कार्यक्रममा संलग्न बीमा कम्पनीहरूमध्ये उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरू सफलतापूर्वक जितेको छ।
कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति,’ ‘बीमामा महिला नेतृत्व,’ र ‘उत्कृष्ट ग्राहक मैत्री जीवन बीमा सेवा’ जस्ता क्षेत्रमा उच्च सम्मान प्राप्त गरेर आफ्नो व्यावसायिक उत्कृष्टताको लागि प्रमाणित भएको छ । उक्त पुरस्कार एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरे ।
यो प्रतिष्ठित उपलब्धिले नवीन रणनीति, समावेशी नेतृत्व र ग्राहक केन्द्रित सेवामा उच्चतम मापदण्डहरू स्थापित गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ।
यसले नेपाललाई बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता दिनेछ र ग्राहकहरूको विश्वासलाई बलियो बनाउन पनि प्रेरित गर्नेछ। यसका साथै, सन नेपाल लाइफ स्टाइलले देशभरका १३९ शाखा र उप शाखा कार्यालयहरू मार्फत जीवन बीमा सेवाहरू प्रदान गरेर आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







