काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार भट्टलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
चैत्र १९ गते सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका भट्टलाई तत्काल छोड्न माग गर्दै उनकी पत्नी आयुस्मा नेपालले रिट दायर गरेकी थिइन् । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेको हो ।
सर्वोच्चले विपक्षी नेपाल सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



ट्रेन्डिङ
खबरमुकाम







