धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत धरानमा सूर्तिजन्य सामग्री बेच्न नपाइने घोषणा गरेका छन् ।
यसका साथै मेयर साम्पाङले धरानमा चर्को ध्वनि निकालेर ध्वनी प्रदुषण फैलाउने मोटर साइकलमा साइलेन्सर लगाउन तथा बेच्न नपाइने पनि घोषणा गरेका छन् ।
उनले लेखेका छन् : ‘धरानमा भोला, गुट्का लगायतका सुर्तीजन्य सामग्री बेच्न नपाइने र कान खाने बाइकको साइलेन्सर बेच्न तथा प्रयोग गर्न नपाउने नीति लगाइने छ, जय धरान !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





