काठमाडौं । गत आर्थिक वर्ष ०८०र०८१ को चौथो त्रैमाससम्म सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५७ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २६.५३ प्रतिशतले नाफामा गिरावट आएको हो ।
अघिल्लो आर्थिक वर्ष ०७९र०८० मा कम्पनीको खुद नाफा ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो
गत आवमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कमिसन आम्दानी ६ करोड ५६ लाख रुपैयाँमा रहँदा कुल खर्च ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको लगानी र ऋणबाट आम्दानी ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १४.५१ रुपैयाँ पुगेको छ भने नेटर्वथ १५७.८७ रुपैयाँ रहेको छ । कम्पनीको आधार ब्याज भने १४.५१ प्रतिशत पुग्दा पिई अनुपात ३५.२३ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






