काठमाडाै । कालाग्निरुद्र पीठको रूपमा स्थापित लड्केश्वर धाममा दोस्रो राष्ट्रिय कोटिहोम २०८३ सालको माघ शुक्लपक्षमा आयोजना हुने तयारीमा छ । हालसम्म ६ वटा लक्षहवन सम्पन्न भइसकेको छ भने देशभर कोटिहोमको प्रसाद वितरण भइरहेको छ ।
प्रत्येक वर्षको हरिवोधनी एकादशी, गंगा दशहरा, र धान्यपूर्णिमा अवसरमा विशेष मेलाको आयोजना हुने यो स्थल अब धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ ।
२०८२ सालको गंगा दशहरा मेला जेष्ठ १४ गतेदेखि सुरु हुँदैछ । यस अवसरमा कालाग्निरुद्र पीठले सरकार, विद्वान र जनसमुदायसँग सुझाव माग्दै सार्वजनिक छलफल र सहभागिताको अपेक्षा गरेको छ ।
पीठाधीश मुकुन्द शर्मा हुमागाईका अनुसार लड्केश्वर धामलाई विश्वस्तरीय धार्मिक गन्तव्यका रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेकाे बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







