काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्। सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२५ सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो मल्टी-बाइ अफरले तपाईंलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ । ग्यालेक्सी वाच ८ क्लासिक वा बड्स ३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर तपाईंको अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउनुहोस्।
तपाईं स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव खोज्दै हुनुहुन्छ भने यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले तपाईंको स्मार्टफोनलाई थप उपयोगी बनाउँछन् । फिटनेस, संगीत, कार्यक्षमता र अरु धेरै कुरामा यी आदर्श पार्टनर बन्न सक्छन्।
यो विशेष मल्टी-बाइ अफर लिनका लागि यी सजिला स्टेपहरू पुरा गर्नुहोस् ।
स्टेप १: वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस्
स्टेप २: तपाईंको नजिकको रिटेलर छान्नुहोस्
स्टेप ३: दर्ता गरी रु। २,००० को अग्रिम रकम अनलाइन भुक्तानी गर्नुहोस्
स्टेप ४: प्रमाणीकरणपछि ओटिपी प्राप्त गर्नुहोस्
स्टेप ५: ७ दिनभित्र ओटिपी सहित रिटेलरमा जानुहोस्
उपलब्धता
|
स्मार्टफोन |
वेरेबल |
स्मार्टफोन |
वेरेबल |
|
ग्यालेक्सी जेड फोल्ड६ |
वाच ८ क्लासिक वाच ८ वाच ७ वाच ६ क्लासिक वाच ६ बड्स३ प्रो बड्स३ |
ग्यालेक्सी ए५६ |
वाच ८ वाच ७ वाच ६ वाच एफइ बड्स३ बड्स कोर |
|
ग्यालेक्सी जेड फ्लिप६ |
ग्यालेक्सी ए३६ |
||
|
ग्यालेक्सी एस२५ अल्ट्रा |
ग्यालेक्सी ए२६ |
||
|
ग्यालेक्सी एस२५+++++++++ |
ग्यालेक्सी ए१६ |
||
|
ग्यालेक्सी एस२५ |
ग्यालेक्सी एम३६ |
||
|
ग्यालेक्सी एस२४ अल्ट्रा २५६ जीबी |
ग्यालेक्सी एम१६ |
||
|
ग्यालेक्सी एस२४एफइ |
|
मोडल |
एम आर पी (रु) |
अफर मूल्य (रु) |
छुट (%) |
|
वाच ८ क्लासिक |
७४,९९९ |
५९,९९९ |
२०% |
|
वाच ६ क्लासिक |
६४,९९९ |
५१.९९९ |
२०% |
|
वाच ८ ४४ एमएम |
५९,९९९ |
४९,९९९ |
१७% |
|
वाच ८ ४० एमएम |
५४,९९९ |
४४,९९९ |
१८% |
|
वाच ७ ४४ एमएम |
४९,९९९ |
३९,९९९ |
२०% |
|
वाच ७ ४० एमएम |
४४,९९९ |
३५,९९९ |
२०% |
|
वाच ६ |
४४,९९९ |
३५,९९९ |
२०% |
|
वाच एफइ |
३५,९९९ |
२८,२९९ |
२०% |
|
बड्स३ प्रो |
३१,९९९ |
२५,४९९ |
२०% |
|
बड्स३ |
२२,९९९ |
१८,४९९ |
२०% |
|
बड्स कोर |
७,३९९ |
४,९९९ |
३२% |
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन् । प्रक्रिया निकै सरल छ । केवल तपाईंको नागरिकता प्रमाणपत्र भए पुग्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






