• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च

काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि., नेपालमा त्ख्क् मोटर कम्पनीको आधिकारिक वितरक,ले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा गरेको छ।

सेप्टेम्बर २१ (असोज ५, २०८२) मा हुने कार्यक्रममा, नेपाली बजारमा TVS Apache RTR 160 2V FI BS6 TVS Raider IGO पहिलो पटक सार्वजनिक हुनेछन्। यी दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउनेछन्।

TVS Apache RTR 160 2V RT FI BS6
Apache Racing DNA बाट प्रेरित यो नयाँ संस्करणमा द्यक्ट फ्यूल इन्जेक्सन प्रविधि प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ।

मुख्य विशेषताहरू:
-  159.7cc FI इन्जिन (16.04 PS @ 8400 RPM 13.85 Nm @ 7000 RPM)
-    करिब 50 KMPL सम्मको दक्षता दिने उन्नत FI प्रणाली
-    एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन
-    आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी
-    रेस(ट्युन सस्पेन्सन,ABS, डिजिटल कन्सोल, राइड मोड्स र

  • SmartXonnect

 


 

TVS Raider IGO – नेपालको नयाँ रफ्तार
नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको Raider, , स्टाइल र परफर्मेन्स दुवै चाहनेका लागि आदर्श विकल्प हो।

मुख्य विशेषताहरू:
-    125cc इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट
-  LED हेडलाइट, आधुनिक ट्यांक डिजाइन र पूर्ण डिजिटल क्लस्टर
-    सीट मुनि स्टोरेज, एडभान्स्ड राइड मोड्स र कनेक्टिभिटी फिचर
-    दैनिक यात्रा, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूका लागि उत्तम छनोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै