काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त कार्यकारी प्रमुख (सीईओ) मा सन्तोष प्रसाईँ नियुक्त भएका छन् ।
हाल वरिष्ठ नायव सीईओका रुपमा कार्यरत प्रसाईंलाई आगामी माघ १६ गतेदेखि निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने गरी नियुक्ति दिइएको हो । प्रसाईँ साविकको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ हुन् ।
प्रभु महालक्ष्मीका सीईओ रमेशकुमार भट्टराईले राजीनामा दिएका छन् । गत माघ १० गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा आगामी फागुन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।
भट्टराई आगामी माघ १६ गतेदेखि विदामा बस्ने भएकाले प्रसाईंलाई सोही मितिदेखि लागू हुने गरी निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




