नेपाल पर्वतारोहण महासंघ (एनएमए) को निर्वाचनमा सत्तारुढ दलद्वय नेपाली काङ्ग्रेस र नेकपा एमालेको महागठबन्धनलाई पराजित गर्दै शेर्पा नेत्तृत्वको प्यानल विजयी भएको छ । अध्यक्ष फुर्बा गेल्जे शेर्पा, वरिष्ठ उपाध्यक्ष ईश्वरी पौडेल, द्वितीय उपाध्यक्ष बोधराज भण्डारी, महासचिव राजेन्द्रबहादुर लामा, सचिव चन्दन थापा विजयी भएका हुन् ।
एनएमए निर्वाचनमा प्रथम उपाध्यक्ष र एक सदस्यबाहेक फुर गेल्जे शेर्पा समूहको सान्दार जीत भएको हो । हामीले यहाँ विजेता र पराजितले प्राप्त गरेको मतसहित प्रस्तुत गरेका छौँ ।
अध्यक्ष
फुर गेल्जे शेर्पाः ३४२ (विजयी
कुल बहादुर गुरुङः २८८
वरिष्ठ उपाध्यक्ष
इश्वरी पौडेलः ३४५ (विजयी)
टिका गुरुङः २५८
प्रथम उपाध्यक्ष
काजी शेर्पाः २५६
मिङ्मा ग्याबो शेर्पाः ३५९ (विजयी)
द्धितीय उपाध्यक्ष
बोध राज भण्डारीः ३६८ (विजयी)
धन बहादुर गुरुङः२३८
महासचिव
राजेन्द्र बहादुर लामाः ३१८ (विजयी)
विमल नहर्कीः २०९
शिव सापकोटाः ६८
सचिव
चन्दन थापाः ३५८ (विजयी)
ङिमा दिकी शेर्पाः २४४
कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पाः३०४
सुमी लामाः ३०४
(कोषाध्यक्षको बराबरी भएकाले आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति अनुसार काम भइरहेको)
सदस्य (विजयी)
माधवकुमार धमलाः२७८
केदार न्यौपानेः ३०२
थुप्देन शेर्पाः३२६
गोकुल थापाः २८८
मुलाल गुरुङः ३५१
देण्डी शेर्पाः ३११
विक्रम कार्कीः ३०६
रिञ्जे शेर्पाः३०१
देवेन्द्र डंगोलः २९५
दिकी शेर्पाः२८८
निशा भोटेः ३०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
राजेन्द्र चौलागाईं






