बझाङका ५३औँ राजा गजराज सिंहले आफ्ना छोरा भूपेन्द्र सिंहका लागि निर्माण गरेको भोपुर दरबार । यो दरबार विसं १९१५ तिर निर्माण गरिएको मानिन्छ ।
एक सय ६६ वर्ष पुरानो यो दरबार अहिले खण्डहर बनेको छ । १० कोठे भोपुर दरबारमा गजराजपछि जयपृथ्वीबहादुर बाहेकका सबै राजाहरूले राजकाज चलाएका थिए । तस्बिरः भूमिराज पिठातोली, रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






