काठमाडौं । नेकपा एमालेले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको घटना सार्वजनिक भएको भन्दै सत्य तथ्य सार्वजनिक गर्न र यस्तो घटना रोक्न सरकार समक्ष माग गरेको छ।
बैठकले पारित प्रस्तावमा भनिएको छ, ‘जेठ ७ गते सार्वभौम संसद्को रोष्ट्रममा प्रधानमन्त्रीले दिएको देशद्रोही अभिव्यक्ति (भारतले मात्र हाम्रो देश मिचिएको होइन रहेछ, हामीले पनि भारतको सीमा मिचेका रहेछ) भन्ने अभिव्यक्तिको यो बैठक घोर भर्त्सना गर्दै त्यो देशद्रोही अभिव्यक्ति सच्याउन र यस्तो किसिमको अभिव्यक्ति नदिन चेतावनी व्यक्त गर्दछ ।
बैठकले संवैधानिक व्यवस्था विपरीत सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको घोर विरोध गर्दै यो असंवैधानिक निर्णय सच्याउन माग गरेको छ।यस्तै, अध्यक्ष केपी शर्मा ओलीलाई चैत्र १४ गते पितृ शोकमै रहेको बेला गरिएको गिरफ्तारी निकृष्ट व्यवहार भएको भन्दै भर्त्सना गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






