राष्ट्रिय बाल अधिकार परिषद्ले भक्तपुरको सूर्यविनायक–८, सिपाडोलस्थित ‘मुस्कान सेवा नेपाल’ बाल गृहबाट २ बालक र ६ बालिका गरी ८ जना बालबालिकाको उद्धार गरेको छ।
उक्त बाल गृहले सञ्चालन मापदण्ड पालना नगरेको र बालबालिका जोखिममा पर्न सक्ने अवस्था देखिएकाले जेठ २८ गते उद्धार गरी सुरक्षित स्थानमा पुनःस्थापना गरिएको हो।
परिषद्ले कानुनविपरीत बाल गृह सञ्चालन गर्नु दण्डनीय अपराध भएको उल्लेख गर्दै अनुमति बिना वा मापदण्ड पूरा नगरी सञ्चालन गरिए कडा कारबाही हुने चेतावनी दिएको छ।
साथै, मापदण्डविपरीत सञ्चालन भएका बाल गृहबारे सम्बन्धित निकायलाई जानकारी गराउन र स्थानीय निकायलाई नियमित अनुगमन गर्न आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





