काठमाडौं । सिन्धुपाल्चोक र भक्तपुरमा दुई जना मृतावस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ भष्मेस्थित आलपाङ खोलाको किनारमा अन्दाजी ४२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका-८ च्यामासिह डेरा गरी बस्ने सिन्धुली झागाझुली रातमाटे गाउँपालिका-४ घर भएका ३९ वर्षीय उद्धव श्रेष्ठ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






