काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले अभिनेता दयाहाङ राई नयाँ फिल्म ‘दुखी आत्मा’ बनाउने भएका छन् ।
निर्देशक लामाले सामाजिक सञ्जालमार्फत हाल फिल्मको पटकथा लेखन भइरहेको जानकारी दिएका हुन् ।
क्लकवर्क क्रियसन्स प्रालिले बनाउन लागेको फिल्ममा अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् भने बाँकी कलाकार र प्राविधिकबारे केही समयपछि जानकारी दिने बताइएको छ ।
यस फिल्ममा हिमाल कडरिया निर्माता रहनेछन् । कडरिया यसअघि लामाले निर्देशन गरेको फिल्म ‘नांगो गाउँ’ का निर्माता समेत हुन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।
निर्देशक दीपेन्द्र र दयाहाङको यो चोथौ सहकार्य हो । उनीहरूले ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नांगो गाउँ’ मा सहकार्य गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







