काठमाडौँ । १६ वर्षीय दिपतान्शु श्रेष्ठ वाईल्ड लाइफ फोटोग्राफी गर्ने बुवा दशरथ श्रेष्ठको पद पच्छ्याउँदै गतवर्ष देखि फोटोग्राफीमा हात हालेका थिए ।
उनी गत दसैँमा बुवा र बुवाका साथीहरूसँग इलामको जमुना जङ्गलमा रेड पान्डा (हाब्रे)को तस्बिर लिन पुगेका थिए ।
करिब १ हप्ता बसाइँमा उक्त क्षेत्रमा पान्डा भेटिएन ।
केहि नयाँ चराहरूको तस्बिर लिन सफल भएको श्रेष्ठले बसाइँको अन्तिम दिन रेड पान्डा भेटे । तर खराब मौसमका कारण राम्रो तस्बिर लिन सकेनन् ।
त्यसपछि तिहार बिदामा सिन्धुपाल्चोकको हेलम्बु–७ मा रहेको माङ्गिजङ्गगोठ क्षेत्रमा पुगेर उनले रेड पान्डाको तस्बिर खिच्न सफल भए ।
हेरौँ उनले खिचेका केही तस्बिरहरू:




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






