काठमाडौ । आमा मेमोरियल फाउन्डेसनले काठमाडौको मैपी स्थित सब्बु ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा दुई दिने सेल्फ मेक अप ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ ।
आमा मेमोरियल फाउन्डेसनको आयोजनामा कामपा वडा नं. १६ को सहयोगमा यसै वडामा बस्ने महिलाहरुका लागि मंसिर १५ र १६ गते सेल्फ मेक अप ट्रेनिङ गराएको हो ।
महिलाहरुको सेल्फ कन्फिडेन्समा वृद्धि, विकासमा सघाउ पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष ईश्वर भट्टले बताए । उक्त सिपमुलक तालीममा ४० जना भन्दा धेरैले प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।
कार्यक्रममा आमा फाउन्डेसनका अध्यक्ष ईश्वर भट्ट कोषाध्यक्ष सबुनम खड्गी, सचीव ज्योति थापा, सदस्य अशोक शर्मा भट्ट साथै सोर्हखुट्टे प्रहरी वृत का इन्स्पेक्टर उदय सिं सिचापती, महिला हिम्सा१६ दिने अभियानमा हिडेका वरिष्ठ प्रहरी हल्दार गंगा कुमारी झुकाल, आइत तामाङको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






