इङ्लिस प्रिमियर लिग फुटबलमा घरेलु टोली लुटन टाउनलाई हराउँदै म्यानचेस्टर सिटीले पुनरागमन गरेको छ ।
गएराति भएको खेलमा लुटन टाउनलाई २-१ गोल अन्तरले हराउँदै सिटीले पुनरागमन जीत निकालेको हो ।
सिटीलाई जीत दिलाउन बेर्नार्डो सिल्भा र ज्याक ग्रेलिशले गोल गरे । लुटनका लागि इमिजाह एडेबायोले एक गोल गरे ।
जितसँगै १६ खेलमा ३३ अंक जोडेको सिटी चौथो स्थानमा छ । पराजय ब्यहोरेको लुटन समान खेलबाट ९ अंकका साथ १८ औं स्थानमा छ ।
यसअघि सिटी लामो समय जीतविहीन बनेको थियो ।
लिगअन्तर्गतकै अन्य खेलमा फुलहमले वेस्टहम युनाइटेडलाई ५-० तथा एभर्टनले चेल्सीलाई २-० ले पराजित गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





