काठमाडौं । आज सोमबार ललितपुरमा एक जर्मन नागरिक मृत फेला परेकी छन् । ललितपुरकै मंगलबजारस्थित कनिबहालमा बस्दै आएकी जर्मन नागरिक एडिइलएचइडी मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ ।
ललितपुर प्रहरीका अनुसार राजभाइ बज्राचार्यको ग्रीनतारा हेरिटेज होम एन्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् । उनी दुई वर्षदेखि सो हेरिटेजमा बस्दै आएको खुलेको छ । उनको टाउकामा चोट देखिएको छ ।
टाउकामा चोट देखिएपछि अनुसन्धानका निम्ति प्रहरीले ‘फरेन्सिक’ टोलीलाई समेत बोलाएको छ । टोली घटनास्थलमा पुगेको छ । शव अझै उठाइएको छैन । घटनास्थल ‘सिल’ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





