काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको अकस्मात निधन भएको छ । आज इजलासमा जाने तयारी गर्दागर्दै हृदयघातबाट उनको मृत्यु भएको बताइएको छ ।
न्यायाधीश मरासिनीको ५ नम्बर इजलासमा एकल पेशी तोकिएको थियो । मुद्दा हेर्ने लिस्टका लागि गोला तानेलगत्तै उनलाई ह्रदयघात भएर तत्क्षण निधन भएको हो ।
न्यायाधीशको मृत्युपछि उच्च अदालत पाटनको सम्पूर्ण पेशी स्थगित भएको अदालतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





