आइएमई पे ले मनीग्राममार्फत् विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।
फागुन १० गतेबाट सुरू भएको सो अफर दुई महिनासम्म रहने कम्पनीको भनाइ छ।
यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनीग्राम मार्फत् पठाएको रकम आइएमई पेमार्फत् प्राप्त गर्दा पाँच सय रूपैयाँ बोनस पाउन सक्नेछन्।
मनी ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत् पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रूपैयाँ बोनस प्राप्त गर्न सकिने छ।
आइएमई पेमार्फत् संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






