काठमाडौं। उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन भएको छ । स्थानीय व्यवसायी तथा दाता विनायक म्यानेजमेण्ट प्रालीका अध्यक्ष तुलसीराम थापाको अध्यक्षतामा संघ गठन भएको हो ।
नागार्जुन नगरपालीकाका अध्यक्ष मोहन बस्नेतको प्रमुख आतिथ्यतामा गठन भएको संघले निकट भविष्यमा नागार्जुन नगरपालीका भित्र रहेका सम्पूर्ण व्यवसायीहरुलाई समेट्ने योजना बनाएको छ । नेपाल उद्योग वाणिज्य संघको काठमाडौं जिल्लाको सदस्यका रुपमा यो संघ गठन भएको हो ।
नवगठित संघका वरिष्ठ उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ, उपाध्यक्षहरु शुक्र बहादुर तामाङ र रमेश प्रसाद गौतम, महासचिव पप्पु गोतामे, सचिवहरु मुस्कानराज गौतम र रुपेश रिमाल, कोषाध्यक्षमा अमरावती बलामी मर्हजन तथा सदस्यहरुमा अनुराधा जैसवाल गुरुङ, शिवहरी खड्का, रामकृष्ण बलामी, ईश्वर श्रेष्ठ, आशाजित शाक्य, नारायण तिमिल्सिना, प्रज्वल खत्री, राजिव बस्नेत, सुरेश श्रेष्ठ, ईश्वर राज बलामी, हेमराज बराल, मंगलाल नगरकोटी, सुरेन्द्र बसेल र सदस्य सचिवका रुपमा नारायण प्रसाद तिमिल्सिना मनोनयन भएका छन् ।
नगरपालीकामा हाल व्यवसायीको ३५ अर्ब भन्दा बढी रकम लगानी रहेको र यसको सुरक्षा ग्यारेण्टी सहित व्यवसायीको हक र अधिकारको निम्ती सघं गठन गरिएको अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






