युरोपियन च्याम्पियन २०२४ अन्तर्गत समूह ‘जे’ को छनोटमा पोर्चुगलले १० खेलमा १० नै जित निकालेको छ।
समूहको अन्तिम खेलमा पोर्चुगलले आइसल्यान्डलाई आइतबार २-० गोलले हरायो।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले ३७ र रिकार्डो होर्ताले ६६ मिनेटमा गोल गरे।
यता बेल्जियमले अजरबैजानलाई ५-० गोलले हराएको छ।
पोर्चुगलसँगै बेल्जियम यसअघि नै छनोट भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






