एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा कार्डिजमाथि ३–० को जित निकाल्दै रियल शीर्ष स्थानमा पुगेको हो ।
रियलका लागि रोद्रिगोले १४ र ६३ मिनेटमा गरी दुई गोल गरे । बेलिङघमले रियलका लागि ७४ मिनेटमा तेस्रो गोल गरे । जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले १४ खेलबाट ३५ अंक जोडेको छ ।
दोस्रो स्थानमा झरेको गिरोनाले एक खेल कम खेल्दै ३४ अंक जोडेको छ । तेस्रो स्थानको एट्लेटिको म्याड्रिड र चौथो स्थानको बार्सिलोनाको समान ३१ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






