सूर्यज्योति  लाइफ इन्स्योरेन्स कम्पनीद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी रकम  भुक्तानी गरेको छ ।  

ज्योति सुरक्षित बचत जीवन बीमा योजना लिई अतिरिक्त सुविधा अन्तर्गत घातक रोग विरुद्धको सुरक्षा लिएका बीमित बलराम चौधरीलाई अकस्मात मस्तिष्कघात  भएपछि घातक रोग वापतको रु ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । 

 

यही मंसिर २ गते जोगिदह, त्रियुगा –१ मा आयोजित एक कार्यक्रममा चौधरीलाई कम्पनीका शाखा प्रबन्धक कमला खबासले कर कट्टा गरी बाँकी दावी रकम बराबरको चेक हस्तान्तरण गरेकी थिइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै