काठमाडौं । आगामी वर्ष हुने युरो कपमा स्पेन, कोएसिया र इटाली एकै समूहमा परेका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए)ले प्रतियोगिताका लागि समूह विभाजन गरेको हो ।
समूह ‘बी’मा यी तीन टोलीबाहेक अल्बानिया पनि रहेको छ । समूह ‘ए’मा जर्मनी, स्कटल्यान्ड, हंगेरी र स्वीट्जरल्यान्ड छन् ।
स्लोभानिया, डेनमार्क, सर्बिया र इङ्ल्यान्ड समूह ‘सी’मा छन् । प्ले अफ ‘ए’ विजेता, नेदरल्यान्ड्स, अस्ट्रेलिया र फ्रान्स समूह ‘डी’मा तथा समूह ‘ई’मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्ले अफ ‘बी’ विजेता रहनेछन् ।
प्ले अफ ‘सी’ विजेता, टर्की, पोर्चुगल र चेक गणतन्त्र समूह ‘एफ’मा रहेका छन् । प्ले अफबाट छनोट हुने तीनवटा टोलीको टुंगो लाग्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- केहीबेरको वर्षामै काठमाडौंका मुख्य सडक डुबान, सवारी आवागमन प्रभावित
- मन्त्रिपरिषद्का सात निर्णयः मिटरब्याज पीडितसँग वार्ता गनेदेखि अरु के के ?
- यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं साधारण सभा सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी
- सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







