सूर्यज्योति लाइफ इन्स्योरेन्सले ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन बीमा योजना लिएका सर्लाहीका शेषपति शाहको क्यान्सरको कारण निधन भएपछि बीमितले इच्छाएको व्यक्ति निजको श्रीमती पार्वती कुमारी देवीलाई दावी रकम हस्तान्तरण गरेको छ ।
सातदोबाटो शाखा प्रबन्धक लोइस थापा, शाखा कर्मचारी तथा वरिष्ठ अभिकर्ताहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममा ललितपुरका क्षेत्रिय प्रबन्धक लक्ष्मी शाक्यद्वारा दाबी रकम कर कट्टा गरी सो बराबरको चेक हस्तान्तरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






