काठमाडौं । बोझिलो जिम्मेवारी बहन जनता टेलिभिजनको प्रस्तुतिमा रेस्क्यू क्रियसनसंगको सहयात्रामा नेपालको पहिलो मौलिक कमेडी शो कमेडी किरो राष्ट्रको हिरो को प्रेस भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
digital पार्टनर म्यूजिक नेपाल रहेको छ भने MOMO app voting partner रहेको छ । DishHome fibernet को sponsorship रहेको यस कार्यक्रममा देश तथा विदेशमा रहने नेपाली भाषीहरूले डिजिटल अडिसन मार्फत भाग लिन पाउने छन् त्यसको लागि 9763233685 यो नम्बरमा २ मिनेट सम्मको भिडियो what’s app मार्फत पठाउन सक्नेछन् ।
भाद्र १५ गतेसम्म भिडियो पठाउने समय सिमा रहेको यस कार्यक्रमका लागि Top 20 selection गरि बोलाईने छ । Comedy मा career बनाउन चाहनेको लागि यो कार्यक्रम राम्रो platform हुनसक्छ । आजै देखि Digital Audition खुलिसकैको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






