काठमाडौं । काठमाडौंको धावीखोलास्थित साततले भवन भत्काउन दुईवटा डोजर परिचालन गरिएको छ । शनिबार नै भत्काउन खोजिए पनि घरधनी ईन्द्र चाम्लिङ लगायतको अवरोध भएका कारण आइतबार उक्त भवन भत्काउन डोजर ल्याइएको हो ।
उक्त क्षेत्रमा काठमाडौं महानगरका नगरप्रहरी तथा प्रहरीहरु व्यापक मात्रामा परिचालन गरिएको छ भने घर भत्काएको हेर्ने सर्वसाधारणहरुको पनि भीड लागेको छ ।
यो भवमा थुप्रै रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायत थुप्रै व्यवसायहरु सञ्चालनमा रहेका छन् । घर धनीले आफूसँग जग्गाको लालपूर्जा रहेको बताउँदा बताउँदै घर भत्काउन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







