काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा अर्थमन्त्री वाग्लेले अन्तरक्रिया गर्न लागेका हुन् ।
अर्थमन्त्रीको सचिवालयले आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा अन्तरक्रिया कार्यक्रम हुने जनाएको छ ।
अर्थमन्त्री वाग्लेले गत शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि २१ खर्ब, २४ अर्ब, ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






