काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्कोे बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो बस्ने बैठकमा विभिन्न विषयहरुमा छलफल हुनेछ । यद्यपी, छलफलको विषय भने खुलाइएको छैन ।
सरकारले संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल जारी रहेको छ । जेठ १७ गते प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिका कारण संसद्को बैठक अवरोध हुँदै आएको भए पनि बुधबारबाट भने सुचारु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






