काठमाडौं । नेपाल एसबिआई बैंक लि र ईसेवा मनि ट्रान्सफर प्रा.लि. बिच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।
योसँगै ग्राहकहरूले नेपाल एसबिआई बैंक लि. का सम्पूर्ण शाखाहरू र ईसेवाका विभिन्न एजेन्टहरू मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा ईसेवा मनि ट्रान्सफर प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







