काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा स्थगित भएको छ ।
नाडाको आज भाद्र १९ गते बसेको २२ औं केन्द्रीय कार्य समितिको बैठकले भाद्र २४ गते मङ्गलबार, द प्लाजा झम्सिखेल ललितपुरमा हुने भनिएको विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ ।
नाडाले अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएकोले र उपयुक्त समयमा अर्को सूचना प्रकाशित गर्ने पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







