काठमाडौं – २०८२, तिहार – उज्यालो र खुशीको पर्व आउँदैछ! अब घर सजाउने जिम्मा Bhetayo लाई दिनुहोस् !
हर्ष, खुशी र उज्यालोले भरिएको तिहार पर्व नजिकिँदैछ। घर झिलिमिली बत्तीले उज्यालो पार्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस – Bhetayo ले ल्याएको छ सजिलो र झन्झटमुक्त उपाय – झिलिमिली लाइट्स प्याकेज ।
Bhetayo को प्याकेज रु. ६१०० बाट सुरु, जहाँ तपाईंले आफ्नो घर अनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्नुहुन्छ।यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश छ ।
अब तपाईंले केही गर्नुपर्दैन — Bhetayo ले सबै व्यवस्था गर्छ, तपाईं केवल उत्सवको रमाइलो लिनुहोस्।
यदि तपाईंहरु आफैसँग भएको झिलिमिलि लाईट जडान मात्र गर्न चाहनुहुन्छ भने भेटायोका अनुभवी इलेक्ट्रीसियनहरू द्वारा प्रति स्ट्रिप रु. ११० मा सुरक्षित र छरितो रूपमा जडान गरिनेछ।
त्यति मात्र होइन!
तिहार अघि घर सफा गर्नुछ? कपडा धुनुछ? वा प्लम्बिङ्ग मिलाउनुछ?
अब यी सबैका लागि पनि Bhetayo ले ल्याएको छ विशेष तिहार अफर — क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य धेरै सेवाहरूमा छुट! यी सबै सेवाहरू Bhetayo App बाट सजिलै बुक गर्न सकिन्छ। यो तिहार आफ्नो घर उज्यालो र झन्झटमुक्त बनाउनुहोस्! आजै Bhetayo App बाट आफ्नो झिलिमिली लाइट्स प्याकेज बुक गर्नुहोस्।
सेवा लिनका लागि भेटायो एप डाउनलोड गर्नुहोस् वा सम्पर्क गर्नुहोस् –
📞 ९८०१०८८०८० / ९८०११८२३१५
आजै डाउनलोड गर्नुहोस् भेटायो एप
भेटायो एप Android र iOS दुवैमा उपलब्ध छ।
http://onelink.to/bhetayo
थप जानकारीको लागि हाम्रो वेबसाइट [www.bhetayo.com] मा जानुहोस् |
इमेल: info@bhetayo.com
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







