देउवा पक्षको राष्ट्रिय भेलाः १५औँ महाधिवेशनको तयारीको जिम्मा सशांक कोइरालालाई

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले पार्टीको १५औँ महाधिवेशन तयारीको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।

आइतबार तेस्रो दिन सम्पन्न भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

भेलाले महाधिवेशन तयारीका लागि आवश्यक समन्वय तथा व्यवस्थापनको जिम्मेवारी डा. कोइरालालाई दिने निर्णय गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै