काठमाडौँ । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले मंसिर २८ गते बिहीबार वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद सहित ९ प्रतिशत लाभांश दिने भएको छ । उक्त लाभांश सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सभा, नेपाल प्रज्ञा पतिष्ठान कमलादीमा बिहान ९ बजे सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






