सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरिएको छ । 

हिजो बसेको सञ्चालक समितिको बैठकले अर्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठले जानकारी दिएका छन् । 

 

अर्याल हालै कुमारी बैंकको सीईओबाट बाहिरिएका थिए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै