काठमाडौँ । आज साताको पहिलो कारोबारको दिन सुनको मुल्यमा १८ सय रूपैयाँले वृद्धि भएको छ । आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार दुई सय पुगेको हो ।
यो हालसम्मकै उच्च हो । यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघले गत शुक्रबार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको जनाएको छ ।
आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





