काठमाडौँ । आज साताको तेस्रो कारोबारको दिन सुनको मूल्य रेकर्ड मूल्यबाट तल झरेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, तेजावी सुन १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुनेछ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ रहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग



ट्रेन्डिङ
खबरमुकाम






