काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।
मंसिर २७ बाट लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् । उनले २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रुपमा नियुक्त लिएका थिए । ३ वर्षको लागि नियुक्त भएका थानीले १ वर्ष ९ महिनामै राजीनामा दिएका छन् ।
उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए । थानीले बुझाएको राजीनामा पत्र सचिवालयमा राखेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






