काठमाडौँ । माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिरका महिनाका लागि निर्धारित ब्याजदर परिमार्जन गर्दै यही मंसिर २६ गतेदेखि लागू हुने गरी मंसिरमा लागू गरिएको ब्याजदर घटाएको हो ।
बैंकले ब्याजदर परिमार्जन गर्दै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिर १ गतेदेखि लागू हुने बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत कायम गरेको थियो भने बैंकले मुद्दति निक्षेपमा १ प्रतिशतको विन्दुमा ब्याजदर घटाएको छ ।
यसैगरी कल निक्षेपको ब्याजदर पनि बैंकले घटाएर २.३० प्रतिशत कायम गरेको छ। यसअघि कल निक्षेपको ब्याजदर २.८०२ प्रतिशत थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






