काठमाडौं । आज साताको दोस्रो कारोबारको दिन नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ । कारोबार साताको पहिलो दिन आइतबार घटेको सुनको मूल्य आज कारोबार साताको दोश्रो दिन सोमबार भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा आइतबार १ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य आइतबार १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






