काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको मूल्यसूची सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरुको बिहीबारका लागि तय गरिएको सूची सार्वजनिक गरेको हो ।
जसअनुसार भारतीय सुकेको प्याज आज १३० देखि १४० रूपैयाँ प्रतिकिलो तोकिएको छ भने गोलभेडा ठूलो नेपालीको न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँ तोकिएको छ ।
त्यस्तै सानो लोकल गोलभेंडाको मूल्य न्यूनतम् १० रुपैयाँदेखि अधिकतम् मूल्य १६ रुपैयाँ, आलु रातोको न्यूनतम् ३३ रुपैयाँदेखि अधिकतम् ३५ रुपैयाँ, गाजर लोकलको न्यूनतम् ४० रुपैयाँदेखि अधिकतम् ५० रुपैयाँ तथा काउली स्थानीयको न्यूनतम् २५ रुपैयाँदेखि अधिकतम् ३५ रुपैयाँसम्म तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




