काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले नेपालको अर्थतन्त्र विकासमा पर्यटन क्षेत्र महत्त्वपूर्ण मेरुदण्ड भएको बताएका छन् ।
सोहीकारण यस क्षेत्रको विकासमा सरोकारवालाबीच सहकार्य जरुरी रहेको उनको भनाइ छ ।


८औं राष्ट्रिय टुर गाइड सम्मेलनलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले पर्यटन विकासमा राज्य र निजी क्षेत्रको साझा संकल्प आवश्यक रहेको बताए ।
पर्यटन ऐन संशोधनका लागि विधेयक पनि प्रक्रियागत रूपमा अघि बढिसकेको जानकारी दिँदै उनले छलफलपछि पारित गरिने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






