भायानेटको ‘सुपरहिट इन्टरनेट प्याक – द्रुतगतिको इन्टरनेट अब प्रायोरिटी सर्भसहित सेम डे सपोर्ट

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँसुपरहिट इन्टरनेट प्याकसार्वजनिक गरेको छ। यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो।

सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० Mbps, २०० Mbps ३०० Mbps इन्टरनेट योजना उपलब्ध गराएको , जसमा सबैभन्दा लोकप्रिय  २०० Mbps वार्षिक प्याकेज अब रु. ११,२०० (VAT सहित) मा प्राप्त गर्न सकिन्छ।

विशेष रूपमा २०० Mbps वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले महिना इन्टरनेट निःशुल्क पाउनेछन्।

साथै, यिनै   २०० Mbps वा सोभन्दा  माथिको प्याकेजहरूमा Priority Serveको साथमा ‘Same Day Support’ सुविधा पनि समावेश गरिएको , जसअनुसार इन्टरनेटसम्बन्धी कुनै समस्या दिउँसो बजेअघि दर्ता गरिने इन्टरनेटसम्बन्धी गुनासाहरूलाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ।

इन्टरनेटको अनुभव झन् सहज बनाउन इच्छुक ग्राहकका लागि भायानेटले Mesh Router पनि विशेष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु. ,००० पर्ने मेश राउटर अहिले रु. ,५०० मा पाइनेछ।

भायानेटका अनुसार नयाँसुपरहिट इन्टरनेट प्याकले ग्राहकलाई छिटो भरपर्दो सेवाको अनुभव दिनेछ। नयाँ तथा पुराना दुवै ग्राहकका लागि यो प्याकेज उपयोगी हुने कम्पनीको दाबी छ।

थप जानकारीका लागि भायानेटको वेबसाइट vianet.com.np/superhitinternetpack वा भायानेटका सामाजिक सञ्जालहरूमा सम्पर्क गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै