Dark

बालुवाटारमा सत्ता गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक

खबरमुकाम । सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । 

 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने विषयमा छलफल हुने बताइएको छ । यस्तै, बैठकमा सरकार विस्तारको विषयमा पनि विस्तृत छलफल हुने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै