
खबरमुकाम । बाग्मती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बाग्मती प्रदेशको श्रमरोजगार तथा यातायात मन्त्रालयले वाग्मती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडादर घटाएको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ गते बढाइएको भाडादर हाल आएर पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडादर घटाइएको छ । मन्त्रालयले घटाएर कायम गरेको भाडादर आजै राजपत्रमा प्रकासित भएको छ । मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आज (शुक्रबार) देखि लागू हुनेगरी दूरीअनुसार नयाँ भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ ।
हेर्नुस कर्हाको भाडा कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : ओली
- एक घण्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक भोलि बस्ने
- नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, एक अर्ब ६५ करोडको कारोबार
- संसद् बैठक १ घण्टाका लागि स्थगित
- सरकारले नै संविधान मिच्यो : एमाले सचेतक गिरी
- शान्तिराम भट्टराईद्वारा रचित ‘चन्द्र सूर्य राष्ट्रिय गीत’ सार्वजनिक
- पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने देउवाको उद्घोष [भिडियो]
- सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला